लाग्ने समय: 
साेही िदन सर्जमिनको हकमा बढीमा ३ दिन भित्र	
जिम्मेवार अधिकारी: 
जिम्मेवार अधिकारी  र  वडा सचिव
सेवा दिने कार्यालय: 
वडा  कर्यालयहरू
सेवा शुल्क: 
५०
आवश्यक कागजातहरु: 
१. निवेदन पत्र
२. मृतकको नागरिकता र सुचना दिन अउनेको नागरिकता
३. मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र
४. अविवाहित मृतकको हकमा स्थानिय सर्जमिन पत्र
५. मृतकको नागरिकता नभएको हकमा स्थानिय सर्जमिन पत्र
६. सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानिय सर्जमिन पत्र
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    